मिर्गौला रोगीका लागि सहुलियत उपचार खर्च साढे ८ लाख पुग्यो
प्रकाशित मिति
२०८२ श्रावण ६ गते, मंगलवार ०४:०९
श्रावण ६ ,२०८२ काठमाडौं । मिर्गौला पीडितका लागि सरकारले दिने उपचार सहुलियत रकममा ठूलो वृद्धि गरेको छ। अब मिर्गौलाका बिरामीले ८ लाख ५० हजार रुपैयाँसम्म उपचार खर्चमा सहुलियत पाउने भएका छन्।
यसअघि मिर्गौला रोगीहरूले अधिकतम १ लाख रुपैयाँसम्म मात्र सहुलियत पाउँदै आएका थिए। तर, हालै सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि चालेको कदमअनुसार सहुलियतको सीमा ८.५ गुणा वृद्धि गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार, यो सहुलियत रकम मिर्गौला प्रत्यारोपण, डायलाइसिस र आवश्यक औषधि उपचारमा खर्च गर्न सकिनेछ। सरकारले यो योजना आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई राहत दिने उद्देश्यले अघि सारेको जनाएको छ।

Related
Recent News
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया