• २१ जेठ २०८३, बिहीबार
  • ५:०७ बेलुका

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार १०:४५

असार १० , २०८२ काठमाडौं । आज सुनको मूल्य घटेको  छ। आज सुनको मूल्य तोलाको १७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार ८९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Kamana Sewa

प्रतिकृया