• २० भदौ २०८३, शनिबार
  • ५ः४७ बेलुका

सुनको मूल्यमा भारी गिरावट

प्रकाशित मिति

२०८१ माघ ३० गते, बुधबार ११:२९

माघ ३०, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ। मंगलबार एक लाख ७० हजार रुपैयाँ नाघेको सुनमा आज भारी गिरावट आएको हो। आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ।

National Life

यस्तै, चाँदीको मूल्य पनि हिजोको तुलनामा केही घटेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया