सुनको मूल्यमा भारी गिरावट
प्रकाशित मिति
२०८१ माघ ३० गते, बुधबार ११:२९

माघ ३०, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ। मंगलबार एक लाख ७० हजार रुपैयाँ नाघेको सुनमा आज भारी गिरावट आएको हो। आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ।
यस्तै, चाँदीको मूल्य पनि हिजोको तुलनामा केही घटेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
Recent News
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
- नेकपा (बहुमत)ले घोषणा गर्यो सम्पत्ति छानबिनको आन्दोलन
- सेयर बजारमा गिरावट
- सुदूरपश्चिममाथि मधेश प्रदेशको रोमाञ्चक जित
- सूचना प्रकाशित गर्ने मिडियाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध मुद्धा दायर
प्रतिकृया