सरकारले राम्रो काम गरेको छ- देउवा
प्रकाशित मिति
२०८१ माघ १८ गते, शुक्रबार ०३:३२
माघ १८, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक एवम् आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको औंल्याएका छन् । त्यही आवश्यकत्ताले अहिलेको सरकार गठन भएको उनको भनाई छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति देउवाले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता जनाए । उनले एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने विश्वास दिलाए ।

उनले अहिलेको सरकारले एकदमै राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक काम गर्दै जाने विश्वास लिएका छन् । उनले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने बताउदै बने,‘सरकारले यो अवधिमा गरेका काम एकदमै राम्रा छन् । भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु ।’

Related
Recent News
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया