• २२ भदौ २०८३, सोमबार
  • ४ः१७ बिहान

सुनको भाउ १ हजार रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ मंसिर १८ गते, मंगलवार ११:५१

मंसिर १८, २०८१ काठमाडौँ: साताको तेस्रो दिन आज मंगलबार पहंलो धातु सुनको भाउ एक अजार रुपैयाँले बढेको छ ।

National Life

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो ।

Classic Tech Desktop

महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया