रसुवागढी नाकामा आजदेखि क्यू नम्बर प्रणाली सुरु
प्रकाशित मिति
२०७६ भाद्र २४ गते, मंगलवार ०८:४८
रसुवा – रसुवागढी नाकामा मंगलबारदेखि क्यू नम्बर प्रणाली सुरु भएको छ । नाकामा सवारीको चापलाई व्यवस्थापन गर्न र अवसरको समानुपातिक वितरणको लागि प्रणाली सुरु गरिएको हो । नाकामा सवारी चापको उचित व्यवस्थापन नहुँदा व्यवसायीले समस्या झेल्दै आएका छन् । नेपालतर्फ पार्किङ स्थलको अभाव हुनुका साथै केरुङतर्फ पार्किङको व्यवस्था भए पनि चर्को मूल्य तिर्न पर्दा व्यवसायी मारमा परेका रसुवा यातायात सहकारी संस्थाका अध्यक्ष पेम्बा लामाले बताउनुभयो ।
उहाँका अनुसार आधारमा पालैपालो केरुङ जाने व्यवस्था मिलाउन लागिएको हो । गाडीहरूले प्रत्येक पटक भन्सार भई टिमुरेबाट काठमाण्डौ छुट्ने बेलामा आफ्नो प्रज्ञापनपत्र र चलानीको प्रतिलिपि बुझाएर आफ्नो गाडीको टिपको क्यू नम्बर लिनुपर्ने छ । क्यू नआएको गाडीले टिप नपाउने बताइएको छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया