बंगालदेशविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानको विजयी शुरुवात
प्रकाशित मिति
२०८१ कार्तिक २२ गते, बिहीबार ०८:३९
कार्तिक २२ , २०८१ काठमाडौँ: अफगानिस्तानले बंगालदेशविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई सिरिजको पहिलो खेलमा ९२ रनको जित हासिल गरेको छ ।
अफगानिस्तानले दिएको २३६ रनको लक्ष्य पछाएको बंगलादेश ३४.३ ओभरमा १४३ रनमा अल आउट भएपछि खेल ९२ रनले हारेको थियो ।
बंगलादेशलाई आलआउट गर्ने क्रममा अफगानिस्तानका बलर एएम घजानफारले ६ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गर्दै ४९.४ ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो । ७१ रनमा ५ विकेट गुमाएको अफगानिस्तानका लागि मोहमद नवीले ८४ रन र कप्तान हाश्मतुल्लाह शाहिदीले ५२ रन बनाएर पारी सम्हालेका थिए ।
अब सिरिजको दोस्रो खेल शनिबार हुने छ ।
Related
Recent News
- दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी विजेता
- सिजीको दशैं–तिहार योजना सार्वजनिक, १ लाख २ हजारसम्म क्यासब्याक
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया