इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा वेस्ट इन्डिज २-१ ले विजयी
प्रकाशित मिति
२०८१ कार्तिक २२ गते, बिहीबार ०९:३३

कार्तिक २२ , २०८१ काठमाडौँ: वेस्ट इन्डिजले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा जित हासिल गरेको छ । इङल्याण्डले दिएको २६४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ४३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा ब्राण्डन किङले १०२ र कीची कार्टीले १२८ रन बनाएका थिए । यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दै फिल साल्टको ७४, डान मोउसलीको ५७ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको थियो ।
यसअघि वेस्ट इन्डिजले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इङल्याण्डले ५ विकेटले जितेको थियो ।
अब दुवै बीच ५ खेलको टी-२० सिरिज हुने छ । सिरिजको पहिलो खेल नोभेम्बर १० मा हुदै छ ।
Recent News
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
- आजको मौसम कस्तो रहनेछ ?
- भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमा सैन्य हमला गर्न सक्ने पाकिस्तानको दाबी
- प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया