• ७ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

प्रकाशित मिति

२०८१ भाद्र २४ गते, सोमबार १२:४५

भदौ २४ , २०८१ काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

National Life

यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया