• २१ भदौ २०८३, आइतबार
  • १२ः०५ राती

सुनचाँदीको मुल्य कति पुग्यो ?

प्रकाशित मिति

२०८१ असार ३० गते, आईतवार १२:२१

असार ३०, २०८१ काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

National Life

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।

यस अघि शुक्रबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।

Classic Tech Desktop

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया