• २१ भदौ २०८३, आइतबार
  • १ः२४ दिउँसो

रूसमा विमान दुर्घटना, तीन जनाको मृत्यु

प्रकाशित मिति

२०८१ असार ३० गते, आईतवार १२:३०

असार ३०, २०८१ काठमाडौँ: रूसको मस्कोमा विमान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।

National Life

प्रारम्भिक जानकारीका अनुसार रूसी डिजाइन गरिएको सुपरजेट १०० विमान मस्को क्षेत्रको कोलोमेन्स्की जिल्लाको जंगल क्षेत्रमा खसेको थियो । निर्धारित मर्मतपछि परीक्षण उडानको क्रममा दुर्घटना भएको हो ।

प्रतिकृया