प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ?
प्रकाशित मिति
२०८१ जेष्ठ २० गते, आईतवार ०२:१०
जेठ २०, २०८१ काठमाडौँ: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिले मिलेमतोमा सत्य दबाइने चर्चा चलेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा जनतामा चलेको बताएका हुन् ।
‘सहकारी संस्थाको रकम ठगी सम्बन्धी छानबिन गर्न गठन भएको संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने जनतामा चर्चा छ,’ सुवालले भने ।
उनले गिरीबन्धु टि–स्टेट, टीकापुर जग्गा प्रकरण, टेरामेक्स प्रकरणलगायतका सदन र सदन बाहिर उठेका विषयहरूको छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारणबारे पनि प्रश्न गरे ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया