लिभरपुलसंग बर्नली पराजित
प्रकाशित मिति
२०७६ भाद्र १५ गते, आईतवार ०७:४४
काठमाडौं, लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राख्ने क्रममा बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले गोल गरे । त्यस्तै, एक गोल भने बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेपछि उपाहारस्वरूप पाएको थियो । ३३ औं मिनेटमा वुडले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेपछि लिभरपुलले १–० गोलको अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि अर्थात् खेलको ३७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० गोलको अग्रता दिलाए ।
प्हिलो हाफमा २–० गोलको अग्रता बनाएको लिभरपुलले खेलको ८० औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने फिर्मिन्होले गोल गरेका थिए । निर्धारित समयसम्म बर्नलीले गोल फर्काउन नसकेपछि खेल लिभरपुलले ३–० गोलले जितेको हो ।
Related
Recent News
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
- रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
- भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने
- महासभामा जानुअघि बालेनले भेटे कांग्रेस नेताहरू
- प्रसूति बिदा ६ महिना, बुबालाई ४२ दिन स्याहार बिदाको प्रस्ताव
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया