• ६ असोज २०८३, मंगलबार
  • ८ः१८ बिहान

पहिरो तीनको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०८:३४

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–२ तिमिलेमा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । शनिबार राति करिब १२ बजेतिर पहिरोले घर भत्काउँदा तीन जनाको ज्यान गएको हो ।

National Life

पहिरोमा परेर ३२ वर्षीया पार्वती वली, नौ वर्षीया मोतिकला वली र तीन वर्षीया धनिरा वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यामबहादुर खत्रीले बताउनु भयो ।

प्रतिकृया