• ६ असोज २०८३, मंगलबार
  • १०ः२१ बिहान

मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०७:३७

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौँ–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिाउने निर्णय गरेको थियो । समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ ।

National Life

मेलम्चीपछि द्रुतमार्गका विषयमा सरकोकारवालासँग सोधपुछ हुने समितिका सचिव रोजनाथ पाण्डेले बताएका छन् ।
(ऋषिराम पौड्याल)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया