• ६ असोज २०८३, मंगलबार
  • १०ः५४ बिहान

शिकारबाट सवा ३ करोड राजस्व

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०७:३२

ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ । २०७५र७६ को पहिलो सिजन ९असोज–मंसिर० मा १ करोड ९ लाख र दोस्रो सिजन ९फागुन–वैशाख० मा २ करोड ११ लाख रुपैयाँ उठेको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा शिकार खेल्न अनुमति दिइएको थियो । दोस्रो सिजनमा नाउर १० र झारल ४ वटा थिए ।

National Life

अन्नपूर्ण दैनिकबाट साभार

प्रतिकृया