• ७ असोज २०८३, बुधबार
  • ८ः५५ राती

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लिे लियो तेस्रो विकेट

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ०१:५९

चैत्र १६, २०८० काठमाडौँ: टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले तेस्रो विकेट लिएको छ ।

National Life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि आरिफ शेखले तेस्रो विकेट लिएका हुन् । उनले आयरल्याण्ड ‘ए’ का पिटर मूरलाई ४९ रनमा आउट गरेका हुन्। यसअघि सागर ढकाल र कमल सिंह ऐरीले नेपालका १–१ विकेट लिए ।

टस जितेर नेपाल ‘ए’ ले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया