• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

कुशल भूर्तेल पहिलो ओभरमा नै डकआउट

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार ०१:२१

फागुन १६, २०८० काठमाडौँ: टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

National Life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल पहिलो ओभरमा नै डकआउट भएका हुन् । उनलाई नेदरल्याण्ड्सका भिभियन किङ्माले आउट गरे ।

नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया