• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

रोहितले लिए नामिबियाविरुद्धको दोस्रो विकेट

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार १२:११

फागुन १५, २०८० काठमाडौँ: टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले दोस्रो विकेट लिएका हुन् ।

National Life

उनले नामिबियाका जेपी कात्जेलाई ११ रनमा आउट गरेका हुन्। यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए ।

टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेको हो। नामिबियाले ८.२ ओभरमा २ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया