• ७ असोज २०८३, बुधबार
  • ९ः३५ बिहान

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०८:०१

मकवानपुर – बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ गढी की ३० वर्षीया सुन्तली विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

National Life

विक घरमै बसिरहेको बेलामा चटयाङ लागेको थियो । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा विकको ज्यान गएको हो ।

प्रतिकृया