• ८ असोज २०८३, बिहीबार
  • ५ः३८ बेलुका

सुदूरपश्चिम प्रदेशमा आइतबार बिदा निर्णय

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०८:१३

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए ।

National Life

पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु पत्रकार सङ्घ कञ्चनपुरका अध्यक्ष धनबहादुर कुश्मीले बताउनुभयो ।
एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ ।

प्रतिकृया