• ९ असोज २०८३, शुक्रबार
  • ५ः३७ बेलुका

आहा रारा गोल्डकपको फाइनल प्रवेशका लागि आर्मी र चर्चब्वाइज भिड्दै

प्रकाशित मिति

२०८० माघ १८ गते, बिहीबार १०:४३

माघ १८, २०८० काठमाडौँ: पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ ।

National Life

आजको खेल जित्ने टिमले शनिबार हुने फाइनलमा सहभागीता जनाउने छ । जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । आहारारामा आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।

अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको टोली हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया