सन्नी देओल अभिनित फिल्म ‘गदर २’ ले पहिलो दिन गर्यो ४० करोडको व्यापार
प्रकाशित मिति
२०८० श्रावण २८ गते, आईतवार ११:३२
२८ श्रावण २०८०, काठमाडौँ: सन्नी देओलको फिल्म ‘गदर २’ ले पहिलो दिन ४० करोडको व्यापार गरेको छ । यो फिल्म शुक्रबार रिलिज भएकाे हाे। समीक्षकले फिल्मलाई राम्रो रेटिङ दिएका छन् । रिलिज हुनुअघि नै यो चलचित्रलाई लिएर उत्साह देखिएको थियो र राम्रो अग्रिम बुकिङ पनि भएको थियो ।
फिल्म ‘गदर-२’का निर्माताले सञ्चारमाध्यमलाई भने, ‘अभिनेता सनी देओलको फिल्म ‘गदर २’ ले शुक्रबार भारतमा ४०.१० करोडको व्यापार गरेको छ ।’
चलचित्र ‘गदर २’ ले यो वर्षको अहिलेसम्मकै दोस्रो ठूलो ओपनिङ गरेको चलचित्रकर्मीले बताएका छन् । यसअघि शाहरुख खानको एक्सन फिल्म ‘पठान’ ले रिलिजको पहिलो दिन ५५ करोड कमाएको थियो ।
अनिल शर्मा निर्देशित गदर २ सन् २००१ मा रिलिज भएको ‘गदर: एक प्रेम कथा’ को सिक्वेल हो। फिल्ममा सनी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन् ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया