स्वास्थ्यमा सुधार भएपछि वर्षमान पुन डिस्चार्ज
प्रकाशित मिति
२०७९ माघ ६ गते, शुक्रबार ०४:१८
६ माघ, २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन्। कलेजोमा समस्याका कारण सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ। उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए। स्वास्थ्यमा सुधार भएपछि प्रत्यारोपण गर्नुपर्ने जरूरी नदेखिएको बताइएको छ ।
Related
Recent News
- नेप्सेमा यो हप्ता एपोलो हाइड्रोपावरको ४७ लाख कित्ता शेयर सूचीकृत
- बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
- हर्क साम्पाङले रवि लामिछानेलाई लेखे यस्तो पत्र
- यस्तो छ आजको मौसम
- संविधान संशोधन बहसप्रति अमरेश सिंहको कटाक्ष
- यी हुन् आज बसेको मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
- नेप्से ४ अंकले घट्यो, कारोबार ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी
- बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको मृत्यु, १५ घाइते
- मन नपरे संसद्ले सरकार नै फाल्न सक्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- २० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयले माग्यो सर्वसाधारणको राय
Crime
Politics
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ




प्रतिकृया