• १२ असोज २०८३, सोमबार
  • ५ः१४ बेलुका

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारण सभा

प्रकाशित मिति

२०७९ पुष ४ गते, सोमबार १२:००

४ पुस २०७९, काठमाडौँ: नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । उक्त सभा कम्पनीको सभा कक्ष तेस्रो तल्ला सेन्ट्रल प्लाजा नारायणचौर नक्साल काठमाडौंमा बिहान ११ बजे हुने जनाएको छ ।

National Life

त्यस्तै, सभाले सञ्चालक समितिले प्रस्ताव गरेको कर सहित ५ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।


त्यसैगरी आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया