• १३ असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०३:३३

१९ मंसिर २०७९, काठमाडौँ: डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् ।

National Life

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि उनले आइतबार काउन्सिलमा गएर राजिनामा दिएकी हुन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया