• २२ भदौ २०८३, सोमबार
  • १०ः४० राती

काठमाडौँको तारकेश्वरबाट जुवा खेलिरहेका ८ जना पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०८:०७

११ कात्तिक, २०७९, काठमाडौँ: काठमाडौँको तारकेश्वरबाट ८ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई बुधबार राति साढे ११ बजे तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा जुवा खेलिरहेका बेला पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरूबाट १६ थान कौडा र दुई लाख ४६ हजार ६८० नगदसमेत प्रहरीले बरामद गरेको छ।

National Life

प्रतिकृया