चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशन
प्रकाशित मिति
२०७९ आश्विन ३० गते, आईतवार ११:५६
३० आश्विन २०७९, बेइजिङ : बेइजिङमा कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विवादास्पद शून्य–कोभिड रणनीतिको रक्षा गर्दै आएका छन् । दशकौं लामो परम्परा तोड्दै प्रतिनिधिहरूले सीलाई पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल हस्तान्तरण गर्ने सम्भावना छ ।

‘भाइरसको फैलावट रोक्नको लागि शून्य कोभिड नीति पूर्ण मात्रामा जनयुद्ध थियो’ उनले भने । नीतिले धेरैको ज्यान जोगाएको तर चिनियाँ जनता र अर्थतन्त्रलाई दण्डित गरेको उनले बताए ।
लकडाउन र यात्रा प्रतिबन्धलाई लिएर चौतर्फी सार्वजनिक असन्तुष्टि बढ्दो छ । महाअधिवेशनको पूर्वसन्ध्यामा बेइजिङमा कडा सुरक्षा सतर्कता अप्नाइएको छ । सी र शून्य कोभिड नीतिको आलोचना गर्दै तीब्र प्रदर्शन भएका छन् ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया