• १९ भदौ २०८३, शुक्रबार
  • ७ः०१ बेलुका

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार १२:४७

डोटी, डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा आगजनी भएको छ । गए राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ भने आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।

Kamana Sewa

प्रतिकृया