• २० भदौ २०८३, शनिबार
  • ३ः३३ दिउँसो

मन्दाकिनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

प्रकाशित मिति

२०७९ श्रावण १२ गते, बिहीबार १०:४४

१२ साउन २०७९, काठमाडौंः मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो।सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ। लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ।

National Life

प्रतिकृया