• २० भदौ २०८३, शनिबार
  • ४ः०९ बेलुका

आज सुन र चाँदीको भाउ बढ्यो

प्रकाशित मिति

२०७९ श्रावण १२ गते, बिहीबार ११:०३

१२ साउन २०७९, काठमाडौंः नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ। यस सँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

प्रतिकृया