• १३ असोज २०८३, मंगलबार
  • १ः४३ दिउँसो

चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा

प्रकाशित मिति

२०७९ असार २१ गते, मंगलवार ०६:४९

२१ असार २०७९, काठमाडौं : स्पेनिस ला लिगा क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको छ।

National Life

२६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ। डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन सन् २०१४ देखि चेल्सीमा छन्। जहाँ उनले १६१ खेलमा दुई गोल गरेका छन्।

प्रतिकृया