• १४ असोज २०८३, बुधबार
  • १०ः५२ राती

नवौं राष्ट्रिय खेलकुद सर्ने

प्रकाशित मिति

२०७९ जेष्ठ ३ गते, मंगलवार ११:१४

३ जेठ काठमाडौं २०७९ : यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड–१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो ।

National Life

यस्तै, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले जनाएको छ ।


नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ । यस्तै, ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया