• १७ असोज २०८३, शनिबार
  • १०ः०७ बिहान

बाराको देवतालमा झडप, मतदान रोकियो

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०९:१२

३० वैशाख २०७९, काठमाडौँ : बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

National Life

प्रतिकृया