• १८ असोज २०८३, आइतबार
  • १२ः३५ दिउँसो

मतदानपछि माधव नेपालले भने– निर्वाचनमा भोजभतेर रोकिएन

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०९:२०

३० बैशाख २०७९, काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।

National Life

मतदानपछि नेता नेपालले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए ।

प्रतिकृया