• १९ असोज २०८३, सोमबार
  • १ः४७ दिउँसो

काठमाडौको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ११:३६

१९ बैशाख २०७९, काठमाण्डौं : काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन् ।

National Life

उनको उपचारको क्रममा वीर अस्पतालमा आइतबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गए राति पौने १२ बजे अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।

प्रतिकृया