• १८ असोज २०८३, आइतबार
  • ९ः१९ बिहान

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ११:२०

१९ बैशाख २०७९, काठमाण्डौं : आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो ।

National Life

यस्तै, हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । ।

प्रतिकृया