• २२ साउन २०८३, शुक्रबार
  • ७:२९ बिहान

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०२:१९

१ बैशाख २०७९, काठमाडौं : नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।


पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

Kamana Sewa

प्रतिकृया