सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०२:३५
१ बैशाख २०७९, काठमाडौं : सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्काले पाएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।
यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए । सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

Related
Recent News
- ३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा(सूचीसहित)
- नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- स्वास्थ्य उपचारपछि साउन २६ मा स्वदेश फर्किंदै शेरबहादुर देउवा
- निर्मला पन्त प्रकरणमा दिएको अभिव्यक्तिपछि गृहमन्त्री गुरुङले मागे माफी
- नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोडमा सीमित
- निर्मला पन्त प्रकरण फेरि सदनमा, गृहमन्त्रीले भने:अब यो विषय नउठाइदिनुस्
- नयाँ तलबमान सार्वजनिक: अब कसको तलब कति बढ्यो? (पत्रसहित)
- ग्यास अभावबारे सिधै मन्त्रीको सचिवालयमा उजुरी गर्न आग्रह, कालोबजारी भए ९८५१११६७७३ मा सम्पर्क गर्न अपिल
- भदौभित्र स्वास्थ्य बीमाको १२ अर्बसम्म बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया