आज शनिबार, शनिको पूजा गर्नुहोस्
प्रकाशित मिति
२०७८ चैत्र २६ गते, शनिबार ०८:२२
२६ चैत्र २०७८, काठमाडौँ : हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ।
शनिवारको पूजा गर्दा यो कुराको ध्यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ।

शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।

Related
Recent News
- आइतबारको सार्वजनिक बिदा यथावत्, तत्काल हटाउने योजना छैन : सरकार
- सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सको इलेक्ट्रिक सामानमा १५ प्रतिशत छुट
- चितवन र झापाका ३९ भूमिहीन परिवारलाई लालपुर्जा, जग्गाधनी बनाउने अभियान जारी
- स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
- विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ
- सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही, ५ सय रुपैयाँ जरिबाना
- विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख रुपैयाँ सहयोग, सन्तानको शिक्षाको जिम्मेवारी पनि लिने प्रतिबद्धता
- नेपालमा एक वर्षमा २२ लाखभन्दा बढी स्मार्टफोन आयात, ४८ अर्ब रुपैयाँ विदेशियो
- नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही: २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया