• १५ असोज २०८३, बिहीबार
  • १ः३४ राती

एस्टन भिल्लामाथि आर्सनको जित

प्रकाशित मिति

२०७८ चैत्र ६ गते, आईतवार ०६:१३

६ चैत्र २०७८, काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा आर्सनल विजयी भएको छ। एस्टन भिल्लालाई आर्सनलले १-० ले पराजित गरेको हो। आर्सनलका लागि निर्णायक गोल बुकायो साकाले गरे। खेलको ३० औं मिनेटमा उनले गोल गरेका थिए।

National Life

एस्टन भिल्लामाथि विजयी भएसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोडेको छ भने एस्टनले ३६ अंक बनाएको छ। अर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ भने एस्टन नवौं स्थानमा छ।

प्रतिकृया