• ३१ भदौ २०८३, बुधबार
  • ८ः५४ राती

वसन्तपुर र ठमेलमा होलीको रौनक (फोटो फिचर)

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०६:४१

३ चैत्र २०७८, काठमाडौँ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व बिहीबार काठमाडौँ उपत्यकासहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाएकाे छ। होली विशेष गरेर आज नेपालको हिमाली तथा पहाडी क्षेत्रमा  मनाइएको छ भने भोलि तराईमा मनाइने छ।

National Life

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेलेर मनाउने परम्परा छ।


यस्तै काठमाडौँको ठमेल क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। विदेशी पर्यटकहरुले समेत होली खेलेका छन्। विशेषगरी हिन्दू धर्मावलम्बीहरुले मनाउने होलीमा विदेशी पर्यटकहरु पनि रंगले रंगिएका देख्न सकिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop






प्रतिकृया