• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

प्रधानमन्त्री देउवाले दिए होलीको शुभकामना

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ११:५१

३ चैत २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले रङहरुको पर्व होलीको शुभकामना दिएका छन् । देउवाले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई फागु पूर्णिमाको शुभकामना आफ्नो फेसबुकमार्फत दिएका हुन् ।

National Life

फागु पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु , देउवाले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमार्फत लेखेका छन् ।

Classic Tech Desktop

प्रतिकृया