• २१ भदौ २०८३, आइतबार
  • ५ः५५ बेलुका

सुनको मूल्य एक लाख ३ हजारकाे नजिक

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ११:२६

२९ काठमाडौं २०७८ , काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य एक लाख ३ हजारकाे नजिक पुगेकाे छ । आज सुन प्रति ताेला १ लाख २ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

National Life

त्यस्तै, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।


चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४ सय २५ रुपैयाँमा निर्धारण भएको छ ।

Classic Tech Desktop

प्रतिकृया