• २२ भदौ २०८३, सोमबार
  • २ः०७ राती

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

प्रकाशित मिति

२०७८ फाल्गुन १९ गते, बिहीबार १०:५३

१९ फाल्गुन २०७८, काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ। एमसीसी संसदबाट अनुमोदन भएपछि पहिलोपटक प्रधानमन्त्री शेरबहादुर देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल बालुवाटारमा जारी रहेको हो ।

National Life

बैठकमा समसामियक विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिकृया