अक्षय र टाइगरको ‘बडे मिया चोटे मिया’ घोषणा
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार ०७:४३
२५ माघ २०७८, काठमाडौँ : बलिउडमा एक्सन जनराका चलचित्र निर्माणको क्रम फेरि बढेको छ । साउथका एक्सन जनराका चलचित्रले हिन्दी भाषामा समेत बम्पर कमाइ गर्न थालेपछि बलिउडल निर्माताहरु फेरि यसतर्फ आकर्षित भएका हुन् ।
अभिनेता शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, ऋतिक रोशनको ‘वार’, अक्षय कुमारको ‘सूर्यवंशी’ र टाइगर श्राफको ‘हिरोपन्ती’ यसैका उदाहरण हुन् ।
अब अली अब्बास जफरको निर्देशनमा अर्को एक्सन चलचित्रको घोषणा गरिएको छ । बलिउडमा अहिलेसम्मकै उत्कृष्ट एक्सन समावेश गरिएको चलचित्रको रुपमा ‘बडे मिया छोटे मिया’ निर्माणको घोषणा भएको छ ।
यो चलचित्रमा बलिउडका दुई जेनेरेसनका एक्सन अभिनेता अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहनेछ । बासु भागनानी, ज्याकी भागनानी र दीपशिखा देशमुखको लगानीमा यो चलचित्र बन्नेछ ।
Related
Recent News
- शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
- भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया