• २ असोज २०८३, शुक्रबार
  • ४ः२४ बेलुका

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ पुष २७ गते, मंगलवार ०३:१९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजवादीको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

National Life

मंगलबार आएको रिपोर्टमा नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत सचिवालयले जनाएको छ ।

प्रतिकृया