• २२ भदौ २०८३, सोमबार
  • ८ः११ राती

चुलेसी प्रहार गरी श्रीमतीलाई घाइते बनाएको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०१:५७

हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाइते सिताको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National Life

प्रतिकृया