देउवा नेपाली राजनीतिका परिपक्व नेता : बालकृष्ण खाँण
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०७:४९
२९ मंसिर, २०७८ काठमाडौं : दोस्रोपटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकालमा नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएको बताएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनबाट देउवा सभापतिमा पुनः निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै लोकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले टिप्पणी गरे ।
‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएको छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढ्छ । उहाँको नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।
कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरूमा केही व्यवस्थापकीय कमीकमजोरी रहेको स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजोरी सुधार गर्दै लगिने बताए ।
Related
Recent News
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया